काठमाडौं । नेकपाका प्रभावशाली नेता जनादर्शन शर्मा अस्वस्थ भएका छन् । रुघाखाकीले सताएपछि उनी घरमै आरामरत रहेको उनको सचिवालयले जनाएको छ ।
उनको सचिवालयका अनुसार केहीदिन शर्माले भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने छैनन् ।