पोखरा महानगरपालिका–२५ हेमजास्थित फुर्केटारी सामुदायिक वन समूहले सञ्चालन गर्न लागेको फुर्केटारी एक्विफियर पानी उद्योगमा जडान गरिएका यन्त्र। उद्योग दुई करोडको लागतमा सञ्चालन गर्न लागिएको हो । रासस