२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप तीन मुलुकका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक

अ+ अ-

काठमाडौं । सरकारले थप तीन मुलुकका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक लगाएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले फ्रान्स, जर्मनी र स्पेनलाई पनि अनअराइभल भिसामा रोक लगाएको हो ।

गत साता सरकारले चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइदै आएकोअन अराइभल भिसामा रोक लगाएको थियो।

कोरोना भाइरसको महामारी थप फैलिएपछि फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई पनि नेपालका विदेशस्थित सम्बन्धित कूटनीतिक नियोगबाट कोरोना भाइरसमुक्त स्वास्थ्य परीक्षण रिपोर्ट पेश गरेर मात्रे नेपाल आउने व्यवस्था गरेको हो।

पछिल्लो समय अनअराइभल भिसा रोक लगाइएका मुलुकको संख्या ८ पुगेको छ। रोक लगाएका मुलुकका नागरिकले मंगलबारदेखि अनअराइभल भिसा पाउने छैनन्।