२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीमासम्बन्धी विधेयकमा दफावार छलफल जारी

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल जारी छ ।

समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले बीमासम्बन्धी नियामक निकायलाई सुदृढ तुल्याउने तथा बीमा प्राधिकरणलाई सशक्त निकायका रूपमा स्थापना गर्ने परिकल्पना विधेयकले गरेको जानकारी दिए ।

विधेयकका प्राविधिक पक्ष तथा अन्य सैद्धान्तिक विषयका अस्पष्टताबारे प्रष्ट गर्दै मन्त्री खतिवडाले बीमा क्षेत्रको विस्तारका मान्यतालाई विधेयकले समेटेकाले छिटपुट बुँदामा संशोधन आवश्यक भए पनि समग्रमा त्यो बदलिँदो परिवेशमा उपयुक्त भएको बताए । विधेयकमा प्रतिनिधिसभा सदस्यले ८५ बुँदे संशोधन प्रस्ताव पेश गरेका छन् ।

आजको बैठकमा बीमा बजार विस्तार, पुनर्बीमा, पूँजी बजार प्रवद्र्धन, बीमा व्यवसाय सञ्चालन, बीमा करार, बीमा शुल्क, साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने, सम्पत्तिको भोगचलन गर्ननहुने, बीमा कार्यक्षेत्र, बचतको बाँडफाँट खुदसम्पत्तिको आधारमा जोखिम स्वीकार, सहायक कम्पनीमा लगानी, सम्पत्ति बेचबिखन गर्दा नियामक निकायको स्वीकृति लिनुपर्ने व्यवस्थाबारे छलफल भएको थियो ।

त्यसैगरी लघु बीमा, बीमा दाबी, नियामक निकायको दायरा विस्तार गर्ने, अनिवार्य जगेडा कोषमा चुक्तापूँजी तोक्ने, बिमकको सम्पत्ति दायित्वको मूल्याङ्कन विदेशी बीमा कम्पनीले नेपालमा संयुक्त लगानीमा खोल्न वा शाखा कार्यालय स्थापना पाउनेलगायत विषयमा दफावार छलफल भएको थियो । समितिको अर्को बैठक यही चैत ६ गते हुनेछ ।