२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौरीफन्टामा अलपत्र परेकालाई २८ घण्टापछि होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइयो

अ+ अ-

धनगढी । गौरीफन्टा नाकामा अलपत्र परेका नेपालीलाई २८ घण्टा पछि होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको छ ।

भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई करिब २८ घण्टापछि कैलाली प्रवेश गर्न दिइएको हो।

नेपाल सरकारले कोरोना भाइरससँग लडन लकडाउन घोषणा गरेसँगै सोमबारदेखि नै सीमामा रोकिएका १९ जिल्लाका ९ सय १४ जनालाई मंगलबार राति करिब १० बजे कैलाली प्रवेश गर्न दिइएको हो ।

अलपत्र परेका नेपालीहरुले नाकामै प्रदर्शन गरेका थिए । संघीय सरकारको निर्देशनपछि घरमै करेन्टाइनमा बस्ने शर्तसहित नेपाल प्रवेश गर्न दिइएको प्रशासनले जनाएको छ ।

उनीहरुलाई प्रदेश सरकारको समन्वयमा घरसम्म पुर्‍याउन बसको व्यवस्था गरिएको थियो ।