२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनको उल्लंघन गर्दै कन्टेनरमा लुकेर आएका ५२ जना पक्राउ

अ+ अ-

वीरगञ्ज । लकडाउनको उल्लंघन गर्दे नेपालका विभिन्न शहरबाट कन्टेनरमा लुकी वीरगञ्ज भित्रिएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा, पर्सा र रौतहटका बासीन्दा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भरतपुर– हेटौंडा हुँदै वस्रगञ्जको घण्टाघरमा मंगलबार राति १२ बजे ना५ख९५९२ नम्बरको खालिकन्टेनरभित्र रहेका ३ बालबालिकासहित ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंमा विभिन्न मजदुरी गरिरहेका ति यात्रु सरकारले लकडाउन घोषण गरेपछि मंगलबार घर जान खोजेका थिए । अन्य कुनै सवारी साधन नभेटेपछि खालि कन्टेनरलाई हारगुहार गरी प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा दिने शर्तमा चालकले कन्टेनरमा चढाएको यात्रुहरुले बताएका छन् ।

कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा बुधबार बिहान पठाइएको छ ।

नियन्त्रणमा लिइएका चालकलाई प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कारबाही गरिने प्रजिअ ललित बस्नेतले बताएका छन् । उनले यात्रुहरुलाई क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरेपछि अवस्थाअनुसार निर्णय गरिने बताए ।