२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा एकै परिवारका २६ जनामा कोरोना संक्रमण

अ+ अ-

नयाँदिल्ली । भारतमा एकै परिवारका २६ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । नयाँदिल्लीस्थित जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको दिल्लीका मुख्यमन्त्री करविन्द केजरीवालले हालै भिडिओ सन्देशको क्रममा यसबारे जानकारी दिएका थिए ।

जहांगिरपुर क्षेत्रबाट ६० जनाको नमुना परीक्षण गरिएको थियो । जहाँ एकै परिवारका २६ सहित ३१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कतिपय मानिसहरु घरबाहिर घुम्ने र आफन्तकहाँ भेट्न जाने गरेका कारण कोरोना प्रभावित क्षेत्र जहांगिरपुरीमा एकै परिवारका २६ सदस्यलाई कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको केजरीवालले बताए ।

‘लकडाउनको अवधिमा धेरै मानिसले समस्या झेल्नुपरेको छ, हामी यदी अनुशासित भएनौँ भने, हामीले दुख पाउनेछौँ, मानिसहरु मलाई त यो संक्रमण हुँदैन भन्ने सोच्छन् भने उनीहरु गलत छन्, तपाईँ मन्त्री हो कि, पियन हो, धनी हो कि गरिब हो, त्यसले यो संक्रमण लाग्ने कुरामा केही अर्थ राख्दैन, तपाईँको व्यवहारले मात्रै यसमा अर्थ राख्छ,’ केजरीवालले भने ।

जहाँगिपुरमा गत मार्च २० मा नै एकजना संक्रमित भेटिएपछि यस क्षेत्रलाई संवेदनशील भन्दै बन्द गरिएको थियो । भारतमा हालसम्म १६ हजार ३ सय ६५ कोरोना संक्रमित भेटिएका छन् । ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।