२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामेछापको मन्थलीमा मिनीबस दुर्घटना हुँदा १५ घाइते

अ+ अ-

काठमाडौं । काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन्।

काठमाडौंबाट मजदुर बोकेर दोलखाका लागि छुटको बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका-६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिएका छन्।

घाइते १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ प्रवक्ता टेकेन्द्र पौडेलले बताए ।

प्रहरीका अनुसार बसमा बच्चासहित ३९ जना सवार थिए । उनीहरुलाई अर्को सवारीमार्फत गन्तव्यमा पठाउने तयारी भइरहेको छ। एक्कासी ब्रेक फेल भएर बस सडकको दाहिने साइडको नालामा फसेको हो। तामाकोसी गापा(३ जफेका बस चालक मनबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको छ।