२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तन, जुम्लामा तापक्रम घट्यो

अ+ अ-

जुम्ला । जलवायु परिर्वतनले जुम्लाको तापक्रममा घटबढ हुने गरेको छ ।

गत वर्षको तुलनामा जुम्लाको तापक्रम घटेकाले चिसो कायमै रहेको बताइएको छ । चिसाका कारण बाक्लो कपडा लगाउनेदेखि न्यानो गर्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् ।

चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका सुरत हितानले वैशाख महिना लागेपछि गर्मी बढ्नुपर्ने हो तर झन् चिसो बढ्ने गरेको र न्यानो कपडा प्रयोग गर्नुपर्ने अवस्था भएको जानकारी दिए ।

अहिले जुम्लाको तापक्रम न्यूनतम सात दशमलव शुन्य डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग शाखा कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका अनुसार गत वर्ष वैशाख महिनामा जुम्लाको अधिकतम तापक्रम २७ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । यो वर्ष यहाँको अधिकतम तापक्रम २५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ । कार्यालय प्रमुख आसामपुरा कार्कीले एकातिर जलवायु परिवर्तनको केही असर र अर्कोतिर लकडाउनका कारण कलकारखाना, यतायात र उद्योग सञ्चान सञ्चालन नहुँदा पनि तापक्रम घटबढ भइरहेको हुन सक्ने बताए। यो वर्ष धेरै समय हिउँ र पानी पनि परिरहेको उनले जानकारी दिए।