काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
वीरगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् ।
उनी वीरगञ्ज महानगरपालिका–३ छपकैयाका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।







