२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस अपडेट : २ लाख ५२ हजारको मृत्यु, ३६ लाख ४६ हजार संक्रमित

अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ४ सय २० पुगेको छ । ३६ लाख ४६ हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै समग्र संक्रमितको एक चौथाइ संख्या रहेको छ ।

ओर््ल्डोमिटरका अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ९ सय २१ र संक्रमितको संख्या १२ लाख १२ हजार ९ सय पुगेको छ ।

यस्तै स्पेन, इटली, जर्मनी, रसिया, ब्राजिल, बेलायत, टर्की, इरान, क्यानडा, चीनमा उच्च संक्रमण देखिएको छ ।

स्पेनमा २ लाख १८ हजार ११ जनामा संक्रमण र २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।

यसैगरी इटलीमा २ लाख ११ हजार ९ सय ३८ जनामा संक्रमण र २९ हजार ७९ जनाको मृत्यु भएको छ ।

विश्वभर ११ लाख ६२ हजार ५ सय ६३ जना उपचारपछि निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।