२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यका प्रवेशमा थप कडाइ गर्न मेयर शाक्यको माग

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यका प्रवेशमा कडाइ गर्न माग गरेका छन् । मेयर शाक्यले कोरोना भाइरसको जोखिम बढीरहेका बेला बाहिरकालाई उपत्यका प्रवेशमा कडाईन गर्न उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसँग आग्रह गरेका छन् ।

उपत्यका बाहिरका जिल्लाहरुमा कोरोना भाइरस फैलिइरहेको अवस्थामा राजधानीमा निर्वाध प्रवेश रोक्न माग गरेका हुन् ।

उनले भने, ‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढिरहेका छन् । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ ।”

यस्तै उपत्यका बाहिरबाट भित्रिने अवस्थालाई रोक्ने र उपत्यकामा केही खुकुलो बनाउने प्रस्ताव पनि संयोजक पोखरेलसँग राखेका छन् ।

काठमाडौं उपत्यकाबाट गाउँ फर्किने र बाहिरबाट उपत्यका भित्रिने अवस्था आएमा भाइरसको जोखिम बढ्न सक्ने मेयर शाक्यको भनाइ छ । उनले भने, ‘काठमाडौंबाट मजदुर–विद्यार्थी लगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले झन् थप समस्या हुन्छ ।’