२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र र पत्रकारिता पुरस्कार सञ्चारकर्मीद्वय आचार्य र शिवाकोटीलाई

अ+ अ-

काठमाडौं । लोकतन्त्र र पत्रकारिता पुरस्कार सञ्चारकर्मीद्वय निर्मला आचार्य र अजयबाबु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरिएको निर्णायक समितिका संयोजक भीमसेनदास प्रधानले जानकारी दिए ।

उक्त पुरस्कारको राशि जनही रु ५० हजार र प्रमाणपत्र रहेको छ । वरिष्ठ पत्रकार आचार्य राष्ट्रिय समाचार समितिकी पूर्वमहाप्रबन्धक (पहिलो महिला) हुन् भने शिवाकोटी हाम्रा कुरा डटकमका प्रधानसम्पादक हुन् ।

सङ्घीय सांसद भीमसेनदास प्रधानको संयोजकत्वमा प्राध्यापक ओमकारेश्वर श्रेष्ठ र पत्रकार जगत नेपाल सदस्य रहेको समितिले पुरस्कार छनोट गरेको हो । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएकामा उक्त पुरस्कार यसपालि भने कोरोना भाइरसको महामारी सामान्य भएपछि वितरण गरिने ट्रष्टले जनाएको छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलले आफ्नो अंशको सम्पत्ति बिक्री गरी ट्रष्टका नाममा रु एक करोड राशिको कोष स्थापना गरेका थिए । त्यसै कोषको व्याजबाट हरेक वर्ष, तीन विधामा उक्त पुरस्कार वितरण गरिँदै आएको छ ।

यसअघि एमनेष्टि इन्टरनेशनल, सहिद मुक्तिनाथ अधिकारी, प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थलाई पुरस्कृत गरिएको छ । पत्रकारितातर्फ जगत नेपाल, रमिता लामा, चन्द्र किशोर पुरस्कृत भइसकेका छन् ।