२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिवार थप ३२३ जनामा पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो, १३ जनाको मृत्यु

अ+ अ-

काठमाडौं । शनिवार थप ३२३ जनामा कोरोना भाइरस(कोभिड १९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार थप ३२३ जनाको कोरोना पुष्टि भएको हो ।

आज संक्रमित हुनेमा २८६ जना पुरुष र ३७ जना महिला छन् ।

अब नेपालका कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ जना पुगेको छ ।

३६५ जना निकोभएर डिस्चार्ज भएका छन् ।

हालसम्म प्रयोगशाला परीक्षण आरडिटी विधिबाटबाट १,३७,४३५ जनाको र पीसीआर विधिबाट ९२,४७७ जनाको गरिसकिएको छ । गत २४ घण्टामा ४,१११ जनाको पीसीआर परीक्षण भएको छ ।

शनिबार एकजनाको कोरोना संक्रमित व्यक्तिको पनि मृत्यु भएको छ । डोल्पाका जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोनाकै कारणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।