२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु, एक घाइते

अ+ अ-

सप्तरी । सप्तरीमा चट्याङ् लागेर चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान वर्षसँगै परेको चट्याङले महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राजविराजले जानकारी दिएको छ ।

घरमा पुजा लगाएर विहानै शप्तकोशी नदीमा नुहाउन गएका महादेव गाउँपालिका–२ का २७ वर्षीय युवक बेचन यादव र ६० वर्षीय वृद्ध छेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाए ।

यस्तै, खेतमा बिहानै धान रोप्न गएकी डाक्नेश्वरी नगरपालिकाङ ९ की एक ३० वर्षीय महिला ललिता देवी यादव राजगढ गाउँपालिका– २ का ४६ वर्षीय केसी साह खातमा काम गर्न जाँदा चट्याङ लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

राजगढ–२ कै एक १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।