२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इनफ इज इनफ’ : १२ बुँदे सहमतिपछि तोडियो अनशन

अ+ अ-

काठमाडौं । इनफ इन इनफका अभियन्ताले १२ बुँदे सहमतिपछि अनशन तोडेका छन् । सोमबार स्वास्थ्यमन्त्रालयसँग र्भको १२ बुँदे सहमतिपछि आज बिहानदेखि अनशन तोडिएको इनफ इन इनफले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

१२ दिनअघि १४ बुँदे मागसहित पाटन दरबार स्क्‍वायरमा सत्याग्रह सुरु गरेको इनफ इन इनफले आजदेखि अनशन तोडेको छ । अनशनरत ईः र पुकार बमले १२औं दिनमा अनशन तोडेको इनफ इज इनफकी सब्रिना डंगोलले जानकारी दिइन् ।

इनफ इज इनफको वार्ता टोलीमा नयनतारा गुरुङ कक्षपति, आलोक सुवेदी, सञ्‍जय अधिकारी, प्रितम सुवेदी र ब्रबिमकुमार सहभागी थिए । मध्यस्तकर्ताका रूपमा डा. विन्ज्वाला श्रेष्ठ थिइन् ।

कोभिड १९ सिर्जित महाव्याधिको सबल र सक्षम व्यवस्थापनको निमित्त सरकार तथा सम्बन्धित पक्षलाई दबाब दिन झन्डै एक महिनाअघि फेसबुक ग्रुपका रुपमा इनफ इज इनफ अभियानको आरम्भ भएको हो ।

इनफ इज इनफले काठमाडौंको बालुवाटार, भाटभटेनी, माइतीघर, सहिदगेटलगायत देशैभरका सयभन्दा धेरै स्थानमा भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेको थियो ।