गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते नदीको सतह बढेर डुबानमा परेका राममन्दिर क्षेत्र । वर्षाको कारण हनुमन्ते खोला आसपास क्षेत्रका धार्मिक स्थल जलमग्न भएका छन् । तस्वीर : रासस