२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२२ फोटोमा हेर्नुहोस् प्रधानमन्त्रीको किमाथाङ्का नाकाको अवलोकन भ्रमण

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार किमाथाङ्का नाका पुगेका छन्। चीनसँग जोडिएको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोसी राजमार्गको अवलोकन गर्न प्रधानमन्त्री ओली त्यहाँ पुगेका हुन्।

सो क्रममा उनले उत्तर-दक्षिण कोसी राजमार्गको हेलिकप्टरबाट अनुगमन गरेका छन् । किमाथाङ्का नाका र उत्तर-दक्षिण कोसी राजमार्ग चाँडै एकापसमा जोडिने अपेक्षा प्रधानमन्त्रीको छ । चीन र भारतसँग नेपाललाई जोड्ने देशकै महत्त्वपूर्ण सो राजमार्गलाई सरकारले प्राथमिकतामा राखेको उनका भनाइ थियो।

ओलीले अरुण तेस्रोको पनि अवलोकन गरेका छन्।