खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाटको ‘दूधकोशी जलाशययुक्त जलविद्युत परियोजना’को निर्माणस्थल । एसियाली विकास बैङ्क (एडिबि)को आर्थिक लगानीमा सञ्चालन हुने उक्त आयोजनाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ । तस्वीर : केदार मगर/रासस







