२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मास्टरशेफ यूके’मा सन्तोषको यात्रा उत्कृष्ट तीनमै सिमित

अ+ अ-

काठमाडौँ । संयूक्त अधिराज्यको ‘मास्टरशेफ यूके’मा सहभागी नेपाली शेफ सन्तोष शाहको यात्रा उत्कृष्ट तीनमै सिमित भएको छ। बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेका हुन् ।

३२ जना प्रतियोगी सहभागी सो प्रतियोगिताको उपाधीको नजिक पुगेर सेफ शाहको यात्रा रोकिएको हो । उनले ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को तेस्रो स्थानको उपाधी हात पारेका छन् । यो उपलब्धि हात पार्ने उनी पहिलो नेपाली पनि हुन् ।

बिबिसी नेपाली सेवाका अनुसार उपाधिबाट विमूख भएका सन्तोषले जित हात नपरेपनि विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको प्रतिक्रिया दिएका छन्। शाहले अन्तिम प्रतिस्पर्धामा सोचेजस्तो खाना पस्कन नसकेको बताए।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।’