‘मास्टरशेफ यूके’मा सन्तोषको यात्रा उत्कृष्ट तीनमै सिमित
काठमाडौँ । संयूक्त अधिराज्यको ‘मास्टरशेफ यूके’मा सहभागी नेपाली शेफ सन्तोष शाहको यात्रा उत्कृष्ट तीनमै सिमित भएको छ। बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेका हुन्...