२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध नेविसंघद्वारा उल्टो हिँडेर प्रदर्शन

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ ।

उनीहरुले राजधानीको माइतीघरमा उल्टो हिँडेर प्रदर्शन गरेका हुन् । नेविसंघका नेता निरञ्जन थापाले संसद विघटन गर्ने ‘प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध बताए । अलोकतान्त्रिक तथा असंवैधानिक कदमको विरोधमा उल्टो हिँडेर’ प्रधानमन्त्रीलाई सच्चिन दवाव स्वरुप विरोध प्रदर्शन गरिएको उनले बताए ।

नेविसंघले ओलीको कदम र कार्यशैलीको विरोधमा चर्का नारा समेत लगाएको थियो । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभिन्न दल तथा संगठनले सो कदमविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ओलीको सो कदमविरुद्ध सर्वोच्चमा समेत मुद्दा रहेको छ ।