२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव सेवा आश्रमलाई मातृभूमि लायन्सको सहयोग

अ+ अ-

कर्णाली ब्युरो । सुर्खेेतमा रहेको मातृभूमि लायन्सले मानव सेवा आश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । लायन्सले अन्तर्राष्टिय संस्थापक मेल्भिन जोन्सको १४२ औँ जन्म जयन्तिको अवसरमा सातहजार बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

लायन्सले चामल, दाल, तेल र नुनसहितकासामग्री वितरण गरेको छ । मानसिक रुपमा अस्वस्थ, खुल्ला आकाशमुनि रात विताउन बाध्य, घरबार विहीन, असहाय तथा जीवन नै जोखिममा रहेकालाई एकीकृत गरी ‘मानवसेवा आश्रम’ सुर्खेतमा राखिएको छ ।

‘हाम्रो क्लव सानो भए पनि सहयोगी हात फैलिरहको छ । हामी सेवामा सधैँ तत्पर छौँ, म मेरो व्यक्ति तर्फबाट अरु भन्दा बढी नै, यस मानव सेवा आश्रमलाई सहयोग गने छु’ लायन्स क्लबका अध्यक्ष युव राज पौड्यलले भने ।