मानव सेवा आश्रमलाई मातृभूमि लायन्सको सहयोग
कर्णाली ब्युरो । सुर्खेेतमा रहेको मातृभूमि लायन्सले मानव सेवा आश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । लायन्सले अन्तर्राष्टिय संस्थापक मेल्भिन जोन्सको १४२ औँ जन्म जयन्तिको अवसरमा सातहजार बराबरको खाद्य सामग्री...