२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारहरूसँग झोक्किए देउवा–‘विपक्षी भनेको सुन्नु भएन ?…’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको जिम्मेवारी आए नभाग्ने बताएका छन् । मङ्गलवार काँग्रेस नेता अशोक कोइरालाको परिवारलाई भेट्न विराटनगर पुगेका सभापति देउवाले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अहिले सरकारमा जान हतार नभएको र जिम्मेवारी आए नभाग्ने बताएका हुन् ।

विमानस्थलमा पत्रकारहरूले प्रश्न गर्दै गर्दा देउवाले झोक्किँदै भने, विपक्षी पार्टी भनेको सुन्नु भएन ?, विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी ! जानुस्…।’

पत्रकारहरूले सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? ओली सरकारलाई समर्थन गर्ने हो ? लगायतका प्रश्न सोधेका थिए ।