‘देउवाले महाधिवेशन उद्घाटन गर्ने अपेक्षामा कुर्सी राखेका थियौँ’ : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा आएर उद्घाटन गर्ने अपेक्षासहित कुर्सी राखिएको बताएका छन्। काठमाडौँको खुलामञ्चमा आइतबार सम्पन्न १५औँ महाधिवेशनको उद्घाटन सत्रमा देउवा भने उपस्थित भएनन्।...