२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्र : प्रदेश २ को संसदीय दलको नेतामा भरत साह

अ+ अ-

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ । यस अघि माओवादी दलको नेतामा रहेका रामचन्द्र मण्डल ओली समूहमा लागेपछि मण्डलको ठाउँमा साहलाई दलको नेता चयन गरिएको जनाइएको छ ।

यसैगरी दलको उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप शाह र  सेचेतकमा रुबी कर्ण चयन भएका छन् ।

नेकपाबाट माओवादी केन्द्र र एमाले विभाजित भएपछि ओली समूहमा लागेका मण्डलसहितका चार सांसदलाई माओवादी केन्द्रले स्पष्टीकरणसमेत सोध्ने तयारी गरेको एक नेताले जानकारी दिए ।

मण्डलसहित कुन्दन साह ज्वाला साह र समिर अन्सारी ओलीसमूहमा लागेका थिए । उनीहरूलाई स्पष्टीकरण साधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी पार्टीले गरेको छ ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिउँसो २ बजे बोलाइएको छ ।