२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकाका प्रजिअ छलफलमैः साँझसम्म निर्णय हुने

अ+ अ-

काठमाडौँ । कोरोना सङ्क्रमण तीव्र बनेपछि उच्च जोखिममा रहेको काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउने विषयमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् ।

तीनै जिल्लाका प्रजिअ सम्मिलित बैठकमा कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न तत्काल के गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले राससलाई जानकारी दिए । ‘अहिले हामी छलफलमै छौँ, बुँदागत रुपमा छलफल भइरहको छ’, उनले भन, ‘केही समयपछि आधारिकारिक निर्णय सार्वजनिक गर्छौं ।’

सङ्क्रमण बढ्दै गएपछि तत्काल आवश्यक कदम चाल्न जनस्वास्थ्यविद्ले सरकारकालाई दबाब दिएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले आइतबार शहरी क्षेत्रमा ५०० र पहाडी क्षेत्रमा २०० सक्रिय सङ्क्रमित पुग्नेबित्तिकै निषेधाज्ञा जारी गर्ने अख्तियारी स्थानीय प्रशासनलाई दिन मन्त्रिपरिषद्समक्ष सिफारिश गरेको छ । आजै अपराह्न ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।