काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।
नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिए लगत्तै उनी शीतल निवासतिर लागेका हुन् ।
सम्बन्धित समाचार : बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु
सम्बन्धित समाचार : एमाले स्थायी कमिटी बैठक बस्दै







