२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्सिजन, आईसीयू बेड र खोप लगायत औषिधको व्यवस्था गर्न देउवाको सरकारसँग माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणले उग्ररुप लिँदा पनि सरकार गम्भीर र जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन् ।

देशभरका अस्पतालहरुमा कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहित आईसीयू बेड र औषधिको अभावले ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको भन्दै उनले भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी अक्सिजन, आईसीयू बेड, खोप लगायत औषिधको व्यवस्था गर्न माग गरेका छन् ।

देउवाले तत्काल अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी जनताको उपचारमा गम्भीर बन्न समेत सरकारलाई आग्रह गरेका छन् । देउवाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरी दिन अपील समेत गरेका छन् ।

यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न र देशभरका आफ्ना पार्टीका नेता तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्नसमेत देउवाले आग्रह गरेका छन् ।