२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ : नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

अ+ अ-

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्।

मुख्यमन्त्री लालबाबु राउतले नेकपा माओवादी केन्द्रलाई सरकारमा सामेल गरेर मन्त्रिमण्डल विस्तार गरेपछि नवनियुक्त आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह प्रदेश प्रमुख राजेश झाबाट र राज्यमन्त्री रुविकुमारी कर्ण मुख्यमन्त्री लालबाबु राउतबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मधेस भवनमा आयोजित कार्यक्रममा मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्। माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका साह महोत्तरी क्षेत्र नं. १ को ख बाट निर्वाचित सांसद हुन् भने कर्ण सप्तरीबाट सांसद छिन्।

माओवादी केन्द्रलाई यसअघि नै मन्त्रिपरिषद् विस्तार भएको समय सामेल गराउने प्रयास गरिए पनि मन्त्रालयको भागबन्डा नमिल्दा अन्तिम समयमा आएर प्रयास असफल भएको थियो।

यसअघि शनिवार नै आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका थिए।
माओवादी केन्द्र सरकारमा गएसँगै अब यस प्रदेशमा नेकपा एमाले मात्र विपक्षीका रूपमा रहेका छन्।