२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिङ्गापुरका लागि गैरआवासीय राजदूत ढकालले बुझाए भर्चुअल माध्यमबाट ओहोदाको प्रमाणपत्र

अ+ अ-

काठमाडौँ । सिङ्गापुरका लागि नेपालका गैरआवासीय राजदूत गणेश ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

कोभिड-१९ को संक्रमण कायम रहेकै बेला नियुक्त भएको १७ महिना पछि भर्चुअल रुपमै उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।भर्चुअल माध्यमबाटै त्यहाँका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको ढकालले जानकारी दिएका छन्।

उनलाई २०७६ पुस २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सिंगापुरका लागि गैरआवसीय राजदूतको रुपमा नियुक्त गरेकी थिइन्।

ढकाल राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला सम्बन्धी एसिया र प्रसान्त क्षेत्रको कार्यालयका लागि नेपाली नियोग प्रमुखसमेत हुन्।