२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्लेयर अफ दि इयर’को मनोनयन सार्वजनिक, मेस्सी र रोनाल्डो शीर्ष १५ मा परेनन्

अ+ अ-

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।

पुरुषको प्लेयर अफ दि इयर मनोनयन तर्फको शीर्ष तीनमा रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवा रहेका छन् । चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मनोनयन सूचीको शीर्ष १५ मा अटाएका छैनन् ।

शीर्ष १५ मा रोबर्टो लेवान्डोस्की, लुका मोड्रिच, लाडियो माने, मोहमद सलाह, केलियन एमबाप्पे, भिनिसियस जुनियर, भिर्गिल भान पाइक, बेर्नार्डो सिल्भा, फिलिप कोस्टिक, लोरेन्जो पेल्लिग्रेनी, ट्रेण्ड आर्नोल्ड र फाबिन्हो  रहेका छन् ।