काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको विहिवार ९६ वर्षको उमेरमा निधन भएको हो ।
उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ ।