२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्यास लिने नेयमारको संकेत

अ+ अ-

काठमाडौँ । ब्राजिलियन फरवार्ड नेयमारले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् ।

कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि नेयमारले सन्यासको योजना बनाएको बताईएको छ ।

शुक्रबार राति क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो ।

हारपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले राजीनामा घोषणा गरिसकेका छन् । नेयमारले भने यस विषयमा सोच्ने बताएका छन् ।

‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्कने शतप्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन,’३० वर्षीय नेयमारले भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ, मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’

नेयमारले १८ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमारले ब्राजिलका लागि ७७ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए ।