२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 ३२ प्रतिशतले घट्यो भैरहवा भन्सारको आम्दानी

अ+ अ-

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष भैरहवा भन्सार कार्यालयको आम्दानी ३२.६ प्रतिशतले घट्न पुगेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म भैरहवा भन्सार कार्यालयले जम्मा १ खर्ब १३ अर्ब ८२ करोड २० लाख ५ हजार रुपैयाँ बराबरको मात्र राजस्व उठाउन सफल भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस भन्सार कार्यालयले १ खर्ब ६८ अर्ब ९३ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । 

यता निर्याततर्फ भने समीक्षा अवधिमा ८.६ प्रतिशतले राजस्व वृद्धि गर्दै ४ अर्ब ३८ करोड ३ लाख ६ हजार रुपैयाँ सङ्कलन गरेको बैंकले जनाएको छ । यस्तै, यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालयले समेत समीक्षा अवधिमा ३२.२ प्रतिशतले आम्दानी घटाउँदै ८४ अर्ब २ करोड १० लाख ४ हजार रुपैयाँ राजस्व उठाएको छ । अघिल्लो वर्षको सोही अवधिमा टीआईए भन्सार कार्यालयले १ खर्ब २३ अर्ब ९३ करोड ६० लाख ३ हजार रुपैयाँ राजस्व उठाएको थियो । 

सोही अवधिमा यता निर्याततर्फ भने टीआईएले ४.२ प्रतिशतले आम्दानी वृद्धि गर्दै १७ अर्ब ५० करोड ६० लाख ३ हजार रुपैयाँ उठाएको बैंकले जनाएको छ ।