वित्तीय प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले फेरि खिच्दै ७५ अर्ब रुपैयाँ
काठमाडौँ । वित्तीय प्रणालीमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले शुक्रबार ७५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। दुई महिनाको अवधिका लागि जारी गर्न...