२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन २५ पछि काँग्रेस नेतृत्वको सरकार बन्छ : शङ्कर पोखरेल

अ+ अ-

काठमाडौँ । एमाले महासचिव शङ्कर पोखरेलले फागुन २५ मा राष्ट्रपति चयन भएपछि काँग्रेस नेतृत्वको सरकार निर्माण हुने अवस्था सिर्जना हुने दाबी गरेका छन् । संविधानको प्रावधान अनुसार नै काँग्रेसलाई सरकार निर्माण गर्ने अवसर प्राप्त हुने उनले उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले अहिले बनेको गठबन्धनको अन्तर्य र सम्भावित राजनीतिक परिदृश्यबारे बोल्दै काँग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानेर तीन वर्षसम्म बस्न नसक्ने उल्लेख गरे ।

महासचिव पोखरेलले भने, ‘काँग्रेसका लागि माओवादी बोकिरहनुपर्ने बाध्यता हुँदैन । किनभने माओवादी काँग्रेसले छोड्यो भने काँग्रेसको नेतृत्वको सरकार बन्छ । संविधानले त धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको सरकार बन्छ । ठूलो पार्टीको हैसियतमा सरकार बनाउने अधिकार काँग्रेसको हुन्छ । आफ्नो हातमा आएको सरकार छोडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश मानिरहने कुरा साढे तीन वर्षसम्म काँग्रेसका लागि स्वीकार्य होला त ?’