‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने विष्णु पौडेलको दाबी, एमाले पुनर्गठनको घोषणा
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने अवस्था उनीसँग नरहेको दाबी गरेका छन्। उनले माओवादी...