९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा डोटीमा पार्टी कार्यालय स्थापना

अ+ अ-

डोटी । डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय बुधबार स्थापना गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगढीमा एक कार्यक्रमका बिच वृक्षारोपण गरी पार्टी कार्यालयको उद्घाटन गरिएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका जेष्ठ सदस्य नरेन्द्र बहादुर खड्काले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । 

रवि लामिछाने नेतृत्वको रास्वपाको पार्टी विस्तारको क्रममा पार्टी विधानको धारा ७८  बमोजिम ‘रुख रोपौँ, रुखा बचाऔँ’ भन्ने सन्देशका साथ वृक्षारोपणसहित पार्टी कार्यालयको स्थापना गरिएको रास्वपाका जिल्ला संयोजक केशव बलायरले बताए ।

आगामी दिनमा पार्टीले जिल्लाका सबै स्थानीय तहहरूमा पालिकास्तरीय कमिटी गर्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला उप संयोजक मीन बहादुर धामीले बताए । 

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा जेष्ठ सदस्य नरेन्द्र खड्कालगायत पार्टी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस