२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान रक्षा र शान्ति प्रक्रिया पूर्णताका लागि राष्ट्रपतिमा रामचन्द्र उपयुक्त’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियाको अधुरा काम पूरा गर्न र संविधान रक्षा, गणतन्त्र रक्षाका लागि राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त पात्र भएको बताएका छन्।

विराटनगरमा आज प्रदेश सभा सदस्यहरूसँगको अभिमुखीकरणमा बोल्दै महराले गणतन्त्रको रक्षा सबैको दायित्व भएको बताए।

‘गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको पूर्णताका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र हो,’ उनले भने, ‘गणतन्त्रको रक्षा सबैको दायित्व हो।’

शान्ति प्रक्रियालाई टुङ्गो लगाउन पनि १२ बुँदे तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू मिल्न जरुरी रहेको महराले बताए।

गणतन्त्र , धर्म निरपेक्षता र संविधान उल्ट्याउने खेल भइरहेको दाबी गर्दै उनले भने, ‘नेकपा एमालेसँगको पछिल्लो दुई महिनाको सहकार्य ज्यादै सकसपूर्ण रह्यो।’

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार छन्।