आईपीयूको १५३औँ महासभामा जानुअघि सभामुख अर्यालले भेटे राष्ट्रपति पौडेललाई
काठमाडौँ । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटका क्रममा सभामुख अर्यालले अन्तर...