२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देशमा धर्मलाई राजनीतिको दुनो सोझ्याउने हतियार बनाइँदै’-चित्र बहादुर केसी

अ+ अ-

काठमाडौँ । चित्र बहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका सङ्गठनहरूले नेपाललाई हिन्दु राष्ट्र बनाउन वकालत गर्दै हिँडेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै केसीले भने, ‘धर्म व्यक्तिको आस्थाको कुरा हो । केही दिन पहिले छिमेकका सत्ताधारी पार्टीका नजिकका सङ्गठनहरूले नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ । त्यस कारणले तपाईँहरूले हिन्दु राज्यको पक्षमा वकालत गर्नुपर्‍यो । हामीले चाहिएको आवश्यक मद्दत गर्न पनि सक्छौँ भन्ने किसिमको कुरा आयो । त्यो जानकारी अमेरिकन राजदूतावासबाट हामीलाई जानकारी भयो । नेपालमा एकातिर हिन्दु धर्मको नारा लाएर राजनीति रोटी सेकाउने । अर्कोतिर इसाई धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोझ्याउने र बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीति दुनो सोझ्याउने प्रवृत्ति नेपालमा देखा परेको छ । यो गम्भीर कुरा हो । प्रधानमन्त्री भारत भ्रमण गर्दै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’