काठमाडौँ । संघीय संसद, प्रतिनिधि सभा,महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोग र थारु आयोगको प्रस्तुति बारे छलफल गर्न आज (मंगलवार)का लागि बैठक बोलाएको छ ।
बैठक बिहान साँढे एघार बजेपछि बस्ने समितिले जनकारी गराएको छ ।
आजको बैठकमा राष्ट्रिय समावेशी आयोग र थारु आयोगको प्रस्तुति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।