२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनवटै अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी

अ+ अ-

काठमाडौँ । न्यायपरिषदले तीनवटै अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । लामो समय कामु रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्तसँगै प्रक्रिया अघि बढाइने भएको हो ।

नियुक्तिबारे छलफल गर्न केही दिनमै परिषद्को बैठक बोलाउने तयारी छ। सुरुमा उच्च अदालतको न्यायाधीशबाट नियुक्तिको प्रक्रिया थालिने जनाइएको छ ।

उच्च अदालतमा १६० जना न्यायाधीश हुने संवैधानिक व्यवस्था छ। गतवर्ष न्यायपरिषदले रोष्टर तयार गर्दा उच्च अदालतमा २७ जना न्यायाधीश रिक्त थिए। अहिले त्यो संख्या ४१ पुगिसकेको छ। उच्च अदालतमा ६ जना मुख्यन्यायाधीश समेत रिक्त छन्।

२८७ न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतमा ३७ पद रिक्त छन्, जिल्ला न्यायाधीश भने लोकसेवाको परीक्षा र ज्येष्ठताका आधारमा परिपूर्ति गरिन्छ। २१ न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १६ जना मात्र छन्। २ साउनमा न्यायाधीश टङ्क मोक्तानले अवकाश पाएपछि रिक्त न्यायाधीशको संख्या ६ पुग्नेछ।