२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टाइटनिक हेर्न गएको पनडुब्बीको भग्नाबशेष निकालियो

अ+ अ-

वासिंगटन डिसी । टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ ।

विस्फोट भएको ६ दिनपछि एट्लान्टिक महासागरबाट सो पनडुब्बी निकालिएको हो । समाचार एजेन्सी एपीका अनुसार अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले पनडुब्बीको भग्नावशेषमा मानव अवशेष भेटिएकोसमेत बताएका छन्। यी अवशेषहरूलाई परीक्षणको लागि मेडिकल टोलीलाई पठाइने छ।

बीबीसीका अनुसार पनडुब्बीको भग्नावशेषमा ल्यान्डिङ फ्रेम, रियर कभरलगायत ५ वटा भाग भेटिएको छ । कोस्ट गार्डले भने कि, पनडुब्बीको धेरै भग्नावशेष अझै टाइटानिक जहाज नजिकै छ। उनलाई छिट्टै बाहिर निकाल्ने प्रयास गरिनेछ। पनडुब्बीको भग्नावशेषको फोरेन्सिक जाँच गरी किन विस्फोट भयो रु भन्ने पत्ता लाग्नेछ ।

टाइटन पनडुब्बी जुन १८ मा साँझ ५ः३० बजे एट्लान्टिक महासागरमा छोडिएको थियो। यो १ः४५ घण्टा पछि बेपत्ता भएको थियो । पनडुब्बीमा पाइलटसहित ५ जना पर्यटक सवार थिए । पनडुब्बीलाई ४ दिनसम्म खोज्ने प्रयास गरिएको थियो, त्यसपछि २३ जुनमा टाइटानिक जहाजको भग्नावशेषबाट १६ सय फिट टाढा यसको भग्नावशेष भेटिएको थियो । पनडुब्बी विस्फोट भएको अनुमान गरिएको थियो ।

अमेरिकी नौसेना अधिकारीका अनुसार टाइटन पनडुब्बीको अन्तिम स्थान टाइटानिक जहाजको नजिकै रेकर्ड गरिएको थियो। बेपत्ता भएको केही समयपछि रडारमा विष्फोटसँग सम्बन्धित केही संकेतहरू पनि भेटिएका थिए । यो जानकारी तुरुन्तै कमाण्डरसँग साझा गरिएको थियो, जसले खोजी अभियानमा मद्दत गरेको थियो ।