११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेका छौं : उपाध्यक्ष रिजाल

अ+ अ-

काठमाडौँ । नेपाल बोर्डका उपाध्यक्ष चन्द्र रिजालले ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित ४४औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँ र देशका लागि पर्यटनले दिने योगदानलाई ध्यान दिँदै बोर्डले ग्रामीण र आन्तरिक पर्यटनलाई महत्त्वपूर्ण ढङ्गले हेर्दै आइरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले हाम्रो गाउँ हाम्रो देशलाई चिनेनौँ भने सही गन्तव्यमा पुग्न सक्दैनौँ । नेपालको पर्यटनलाई चिन्न सक्दैनौँ र पर्यटनले दिने योगदानलाई बुझ्न सक्दैनौ भनेर हामीले ग्रामीण पर्यटनलाई र आन्तरिक पर्यटनलाई महत्पूर्ण ढङ्गले हेर्दै आइरहेको र्छौं ।’

उनले पर्यटन क्षेत्रमा कार्यकर्ताले नीति नियमको पालना नगरी अराजकता बढेको टिप्पणी गरे । पर्यटन अराजकताले नभए थाईत्वले र शान्तिले चल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस