२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुने

अ+ अ-

काठमाडौँ । भरतपुर महानगरपालिका १ आँपटारीमा रहेको दियालो बङ्गला सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला हुने भएको छ ।

नेपाल ट्रस्टको आज भएको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला खुला गर्ने निर्णय गरेको हो । ट्रस्टको स्वामित्वमा रहेको दियालो बङ्गला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् ।

नेपाल ट्रस्ट सञ्चालक समितिले बङ्गलाको रंगरोगन तथा मर्मत गर्नुपर्ने ठाउँहरू मर्मत सकेर सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुलाउन लागिएको बताएको छ ।

समितिका अनुसार भरतपुर भ्रमणवर्ष २०२४ लाई लक्षित गरी दियालो बङ्गला खुलाउने निर्णय गरिएको हो । भरतपुर महानगरले यही जनवरीदेखि भरतपुर भ्रमण वर्ष सञ्चालन गर्न लागेको छ ।

चितवनको भरतपुर महानगरपालिका भित्र पर्ने भएकोले दियालो बङ्गलाको व्यवस्थापन भरतपुर महानगरपालिका र नेपाल ट्रस्ट दुवैले गर्नेगरि खुलाउन लागिएको बताइको छ । 

तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बङ्गला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रस्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षणको लागि नेपाली सेना तैनाथ छन् ।