२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा आज राप्रपाले प्रदर्शन गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ । 

संवैधानिक राजतन्त्रको पुनः स्थापना तथा सङ्घीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्न लागेको हो । मध्यान्ह साढे ११ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपछि प्रदर्शन सुरु हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार भृकुटीमण्डपमा जम्मा भएर काठमाडौँका विभिन्न स्थानको परिक्रमा गर्ने र जनसभा गर्ने कार्यक्रम रहेको छ । आजको विरोधमा देशभरिबाट ५० हजारभन्दा बढी मानिसहरू सडकमा उत्रिने राप्रपाले जनाएको छ । 

विभिन्न ४० बुँदे मागपत्र राखेको राप्रपाले जिल्लास्तरदेखि निरन्तर विरोधका कार्यक्रम गर्दै पार्टीको केन्द्रीयस्तरको विरोध कार्यक्रम आयोजना गरेको हो ।