२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप खेल्ने क्रिकेट खेलाडीहरूलाई नेपाली समाजद्वारा पञ्चेबाजा बजाएर स्वागत 

अ+ अ-

अमेरिका । आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरूको सम्मानमा नेपाली समाज टेक्ससले सोमबार बिहान टेक्ससको युलेस सिटी स्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा कोच मोन्टी देसाई लगायत खेलाडीहरूको सहभागिता थियो ।

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले खेलाडीलाई विजयको शुभकामना दिँदै नेपाली टीमले जित्ने विश्वास व्यक्त गरेका छन् ।

सोही अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले नेपालको नाम संसारभर चिनाउन खेलाडीहरूलाई शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा युलेस सिटीका काउन्सिलम्यान टीका पौडेल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष ज्ञानेन्द्र कार्की लगायतले खेलाडीलाई शुभकामना दिएका थिए ।

त्यस अघि मुख्य कोच देसाइ, टिम कप्तान रोहित पौडेल, खेलाडीहरू गुलशन झा, सोमपाल कामी लगायत खेलाडीहरूले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका थिए ।

त्यस क्रममा मन्दिरका मुख्य पुजारी डा. शेखर पण्डित, मेघराज निरौलाले वेदको स्वस्ति वाचनबाट विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।

खेलाडीहरूको सम्मानका नेपाली समुदायले पञ्चेबाजा समेत बजाएका थिए। कर्यक्रमममा मुख्य कोच देसाईले सबैको आशीर्वादले नेपाली टिम उत्साहित रहेको उल्लेख गर्दै सम्मानका लागि धन्यवाद ज्ञापन गरेका थिए ।